Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि लामिछाने विरुद्ध कास्की प्रहरीमा जाहेरी


  • सोमबार, माघ २२ २०८०

  • रवि लामिछाने विरुद्ध कास्की प्रहरीमा जाहेरी

    कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कास्कीमा सहकारीपीडितहरुले जाहेरी दिएका छन् ।

    जाहेरीमा रविसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायत छन् ।

    जिवि राई समूहले सहकारीको पैसा ग्यालेक्सी टिभिमा गैरकानुनी ढंगवाट लगानी गरे पछि उक्त टिभिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने समेत विवादमा तानिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij