काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हरायको छ । अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो।
नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
