काठमाडौं – भारतीय विदेश मन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा छन । विशेषगरी उर्जा व्यापारमा केन्द्रीत यो भ्रमण लाई महत्वका साथ हेरिएको छ । भ्रमणको पहिलो दिन निकै व्यस्त तालिका छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन भने परराष्ट मन्त्री एनपी साउद संग भेटवार्ता समेत गरेका छन ।
हेरौं विदेशमन्त्री जयशकरको व्यस्त दौडाह :





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
