Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालकुमारी घटनाको उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गरी छानविन गरिने


  • आइतबार, पुष १५ २०८०

  • बालकुमारी घटनाको उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गरी छानविन गरिने

    काठमाडौं – सरकारले १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ले आयोग गठन सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    पुष१६ मा बस्‍ने नेपाल सरकार, मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने सचिवालयले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij