काठमाडौं – यु – १९ एसिया कप अन्तर्गतको नेपाल र भारत विचको खेलमा नेपालले निरासाजनक प्रदर्शन गरेको छ । टस हारेर ब्यारिङ गरेको नेपाल ले १० ओभरमै महत्वपर्ण ६ विकेट गुमाएको छ ।
नेपालका दीपक बोहारा १, अर्जुन कुमाल ७, उत्तम मगर शून्य, कप्तान देव खनाल २, गुल्सन झा ४ रन बनाएर आउट भएका हुन् ।पछिल्लो स्थीति मा ७ विकेट गुमाएर नेपालले ३४ रन बनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
