Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश


  • शुक्रबार, पुष २९ २०७९

  • घनश्याम भुसाल  एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौँ – घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् ।

    राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij