काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने उपप्रधान सहित गृह मन्त्री बनेका छन । पेशाले पत्रकार रहेका लामिछानेले सात महिना अघि मात्रै पार्टी गठन गरेका थिए । छोटो राजनितिक यात्रामा नै उनी सरकारको शिर्ष तहमा पुगेका हुन ।
प्रतिनिधि सभामा २० सिट जित निकालेको उनको पार्टी माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्बेवारीमा पुग्न सफल भएका हुन । अनेक विवादको भुमारी छिचोल्दै सरकारमा पुगेका लमिछानेको सफलता चमत्कारीक देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
