Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस संसदिय दलमा देउवा र थापा विच प्रतिस्पर्धा हुने


  • मंगलबार, पुष ५ २०७९

  • कांग्रेस संसदिय दलमा देउवा र थापा विच प्रतिस्पर्धा हुने

    काठमाडौं – नेपाली कांग्रेसको संसदिय दलमा शेरबहादुर देउवा र गगन थापा विच प्रतिस्पर्धा हुने भएको छ । डा . शेखर कोइरालाले थापालाई समर्थन गर्ने सहमति भए पछि देउवा र थापा विच प्रतिस्पर्धा हुने भएको हो । भोली विर्वाचन हुने भएको छ भने आजै मनोनयन दर्ता हुने भएको छ ।कांग्रेसमा ८९ जना सांसद रहेका छन् । भोलि दलको नेताका लागि मतदान हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij