Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुपन्देही -३ मा बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित


  • शनिबार, मंसिर १० २०७९

  • रुपन्देही -३ मा बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित

    काठमाडौं – रुपन्देही क्षेत्र नं ३ वाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएका छन । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij