Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुनै पनि दलको बहुमत आउँने देखिएन : ओली


  • बिहिबार, मंसिर ८ २०७९

  • कुनै पनि दलको बहुमत आउँने देखिएन : ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलले बहुमत ल्याउने अवस्था नदेखिएको बताएका छन । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पछि गृह नगर झापा आएका ओलीले सरकार बनाउँन फेरि पनि सांसद किनवेचको विकृति दोहोरिने सम्भावना व्यक्त गरे । आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्दै आएका ओलीले अव बन्ने सरकारले समस्या समाधान गर्न नसक्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij