काठमाडौं– प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसलेसबैभन्दा धेरै सिट जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३–३ क्षेत्रमा जित हासिल गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।
नेपाली कांग्रेस
काठमाडौं-१ प्रकाशमान सिंह
काठमाडौं-३ सन्तोष चालिसे
काठमाडौं-४ गगन थापा
काठमाडौं-५ प्रदीप पौडेल
काठमाडौं-१०: राजन केसी
मनाङ- टेकबहादुर गुरूङ
मुस्ताङ- योगेश गौचन
तनहुँ-२ शंकर भण्डारी
सुर्खेत-२ हृदयराम थानी
ललितपुर-१ उदयशमशेर राणा
पर्सा-४ रमेश रिजाल
डडेल्धुरा – शेरबहादुर देउवा
रसुवा – मोहन आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं-८ विराजभक्त श्रेष्ठ
काठमाडौं-२ सोविता गौतम
काठमाडौं-७ गणेश पराजुली
नेकपा एमाले
ललितपुर-२ प्रेमबहादुर महर्जन
काठमाडौं-९ कृष्णगोपाल श्रेष्ठ
उदयपुर-२ डम्बरबहादुर रायमाझी
नेकपा (एकीकृत समाजवादी)
अछाम-२ शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके-२ धवलशमशेर राणा
नागरिक उन्मुक्ति पार्टी
कैलाली-३ गंगाराम चौधरी
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
