काठमाडौं – पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराइले प्रतिगामी शक्तिहरुले लोकतन्त्रको डुङ्गामा प्वाल पार्न थालेकाले गठवन्धनका उम्मेदवारहरुलाई जिताउँन आवश्यक रहेको बताएका छन ।
काठमाडौं क्षेत्र नं . ५ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराइले संविधानको रक्षा स्थीरता र सम्बृद्धिका लागी गठवन्धन दलका उम्मेदवार हरुले जित्नु पर्ने बताए । उनले क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेल श्याम खड़का र भैरब सापकोटा होनहार उमेदवार भएकाले जिताउँन अपिल गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
