Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाकिस्तानसंगको मैत्रीपूर्ण खेलमा नेपाल १ – ० ले विजयी


  • बुधबार, कार्तिक ३० २०७९

  • पाकिस्तानसंगको मैत्रीपूर्ण खेलमा नेपाल १ – ० ले विजयी

    काठमाडौं – नेपालले पाकिस्तान संगको मैत्रीपूर्ण फुटवल खेलमा जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले १ – ० को नतिजा निकालेको छ । नेपाललाई घरेलु मैदानमा जिताउन अन्जन विष्टले ८३ औं मिनेटमा गोल गरे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij