Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इंग्ल्याण्डले टी-२० विश्वकपको उपाधि जित्यो


  • आइतबार, कार्तिक २७ २०७९

  • इंग्ल्याण्डले टी-२० विश्वकपको उपाधि जित्यो

    एजेन्सी -पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। 
    सन् २०१० को च्याम्पियन इंग्ल्याण्डले दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो। आइतबार भएको खेलमा पाकिस्तानले दिएको १ सय ३८ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले ६ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij