काठमाडौं – चुनावी चटारो विच एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार राति ठमेलको क्लवमा पुगेका छन । एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। उनले त्यहाँ आफ्नो नामको ऱ्याप गित सार्वजनिक गरे ।




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
