काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा स्पष्ट बहुमत आउने र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन । महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले संविधानको रक्षा देशको विकास र स्थायीत्वका लागी कांग्रेस सहित गठवन्धन दललाई बहुमत दिनुपर्ने बताए । महतले – ‘भने निर्वाचन पछि कांग्रेस मुलुकको पहिलो पार्टी बन्छ ।’
कांग्रेसकै पक्षमा बहुमत, कांग्रेसकै नेतृत्वमा सरकार : प्रवक्ता डा. मह
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
