Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शनिवार बिहान १० बजे कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने


  • शुक्रबार, कार्तिक ११ २०७९

  • शनिवार बिहान १० बजे कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं – नेपाली कांग्रेसले शनिवार आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणा पत्र कांग्रेसले सार्वजनिक गर्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा सहितका नेताको उपस्थितिमा घोषणा पत्र सार्वजनिक गर्ने तयारी कांग्रेसको छ ।

    घोषणा पत्र सार्वजनिक शनिवार बिहान १० बजे कांग्रेस मुख्यालय सानेपामा हुने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij