Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले खोल्यो कामनपा ३ मा चुनाव कार्यालय


  • मंगलबार, कार्तिक ८ २०७९

  • कांग्रेसले खोल्यो कामनपा ३ मा चुनाव कार्यालय

    काठमाडौं – नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं . ५ अन्तर्गत काठमाडौं महानगर पालिका वार्ड ३ मा प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । कार्यालयको क्षेत्र नं . ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले उद्‌घाटन गरेका छन ।

    उद्‌घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं . ५ का क्षेत्रिय सभापति  तथा क्षेत्र नं . ५ ख प्रदेश सभा सदस्य उम्मेदवार श्याम बहादुर खड्‌का, पूर्व क्षेत्रिय सभापति रमेश खड्‌का, चुनाव परिचालन समितिका संयोजक रमेश डंगोल वडा सभापति विसम केसी सहित नेता तथा कार्यकर्ता को उपस्थिति थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij