Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले कारवाही गऱ्यो वागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई


  • बुधबार, असोज २६ २०७९

  • कांग्रेसले कारवाही गऱ्यो वागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई

    काठमाडौं – नेपाली कांग्रेसले पार्टी निर्णय विपरित उम्मेदवारी दिने वागी र समर्थक तथा प्रस्तावक हरुलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ । उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij