Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अदालतमा सन्दीपले भने : ‘जाहेरीदिने नावालिक होइनन्’


  • सोमबार, असोज २४ २०७९

  • अदालतमा सन्दीपले भने : ‘जाहेरीदिने नावालिक होइनन्’

    काठमाडौ – बलात्कार आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले पीडित भनिएक महिला नावालक नभएको दावी अदालत समक्ष गरेका छन । आज प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पछि उनले त्यस्तो दावी गरेका छन ।
    सन्दीपका वकिल ले उनी माथी षड्‌यन्त्र भएको भन्दै पीडित युवतीको दुई वटा जन्म दर्ता रहेको दावी गरे । अदालतले उनलाई ७ दिन थुनामा राख्ने अनुमति दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij