काठमाडौं – नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं ५ मा प्रदिप पौडेललाई उम्मेदवार बनाउँने भएको छ । नेविसंघका पूर्व अध्यक्ष पौडेल गत पार्टी महाधिवेशनमा महामन्त्रीका प्रत्यासी थिए । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन । प्रदेश क मा भैरब सापकोटाले टिकट पाएका छन । प्रदेश ख मा कांग्रेसले श्याम खड्कालाई उम्मेदवार बनाएको छ । उनी क्षेत्र नं . ५ का क्षेत्रिय सभापति हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
