Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्डोनेसियामा फुटवल खेलमा भएको झडपमा परि १२७ को मृत्यु, कैयौ घाइते


  • आइतबार, असोज १६ २०७९

  • इन्डोनेसियामा फुटवल खेलमा भएको झडपमा परि १२७ को मृत्यु, कैयौ घाइते

    एजेन्सी – इन्डोनेसियामा फुटवल खेलमा भएको झड्पमा परि १२७ जनाको ज्यान गएको छ । कैयौ घाइते भएका छन । देशका दुई ठूला टोलीहरू बीचको इन्डोनेसियाली लिग फुटबल खेलपछि शनिबार ढिलो अराजकता र हिंसा भड्किएपछि कम्तीमा १२७ जनाको मृत्यु भएको र सयौं घाइते भएको प्रहरीले जनाएको छ।

    पूर्वी जाभाको मलंग सहरमा भएको खेलमा घरेलु टोली अरेमा एफसी ३–२ ले पराजित भएपछि अरेमा एफसी र प्रतिद्वन्द्वी पर्सेबाया सुराबायाका समर्थकबीच झडप भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij