Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, आइसीसीले पनि देखायो चासो


  • बिहिबार, भाद्र २३ २०७९

  • सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, आइसीसीले पनि देखायो चासो

    काठमाडौं – क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक नावालिकालाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतवाट पक्राउ पुर्जी लिएको हो । उनी मुलुक बाहिर छन । यसैविच अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी)ले सन्दीप माथी लागेको आरोप वारे चासो प्रकट गरेको छ । क्रिकेट संघले घटनावारे आइसीसीलाई जानकारी गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij