Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धनको बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाउँदै


  • बिहिबार, भाद्र २३ २०७९

  • सत्ता गठवन्धनको बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाउँदै

    काठमाडौं – सत्ता गठवन्धन को सिट बाँडफाँट कार्यदल ले आज शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । कांग्रेस नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो । कार्यदलले सबै सिटको भागवण्डामा सहमति भने जुटाउन सकेको छैन । अव शिर्ष नेताहरुकै तहबाट सहमति खोजिने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij