काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई घोषणा पत्र लेखन समितिको संयोजक तोकेको छ । सभापति शेरबहादुर देउवाले शर्मालाई जिम्बेवारी दिएका हुन । यस अधिको स्थानिय निर्वाचनमा अर्का महामन्त्री गगन थापाले घोषणा पत्र लेखनको जिम्बेवारी पाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
