काठमाडौं – नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी विच एकता गर्न संयोजन समिति गठन गर्न सहमति जुटेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विच आज भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । दुई पार्टी ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एउटै घोषणा पत्र लिएर चुनाव लड्ने वारेमा समेत सहमति गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
