Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नेता प्रदिप गिरीको अवस्था गम्भिर


  • शुक्रबार, भाद्र ३ २०७९

  • कांग्रेस नेता प्रदिप गिरीको अवस्था गम्भिर

    काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । क्यान्सर रोगको मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका गिरीलाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । केहि समय अघि उनी मुम्बइमा उपचार गरेर फर्किएका छन ।
    गिरीलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले गिरीको अवस्थाले आफु स्तब्ध भएको बताएका छन । उनले चमत्कार का लागी इश्वरसंग प्रार्थना गर्दछु भनेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij