काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक बहुमतले परित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार मत विभाजनको आधारमा विधेयक परित भएको घोषणा सभामुख अग्नि प्रसाद सापकोटाले गरे । प्रस्तावको पक्षमा १३५ र विपक्षमा ६० मत परेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
