Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादीसंग चुनावी सहमति पछि बाबुरामले भने ‘सबैको सहयोगको अपेच्क्षा छ’


  • मंगलबार, साउन ३१ २०७९

  • माओवादीसंग चुनावी सहमति पछि बाबुरामले भने ‘सबैको सहयोगको अपेच्क्षा छ’

    काठमाडौं – नेकपा माओवादी केन्द्रसंग एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेर निर्वाचन आयोगमा दल दर्ता गरे पछि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले सहयोग आग्रह गरेका छन । भट्टराइले भने – ‘नेकपा ( माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी वीच आगामी निर्वाचन एउटै निर्वाचन चिन्ह लिएर ळड्ने सहमति! सबैबाट सहयोगको अपेक्षा !’
    उता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ले पनि भट्टाराई संगको चुनावी एकता पछि खुसी व्यक्त गरेका छन । उनले बाबुराम र आफु एउटै ठाँउमा उभिनुको ठूलो अर्थ भएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij