Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आगामी निर्वाचन पछि कांग्रेस सबै भन्दा ठूलो पार्टी बन्छ : देउवा


  • सोमबार, साउन ३० २०७९

  • आगामी निर्वाचन पछि कांग्रेस सबै भन्दा ठूलो पार्टी बन्छ : देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउँने बताएका छन । स्थानिय निर्वाचनमा गठवन्धन गरेकैले सफलता प्राप्त भएको बताउँदै देउवाले धेरै ठाँउमा उम्मेदवारी दिनु भन्दा धेरै ठाँउमा जित्ने रणनिति लिनु पर्ने बताए । देउवाले पार्टीले टिकट वितरणमा कारवापाखा नगरी सबैलाई न्याय गर्ने बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij