Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिकता विधेयक राष्ट्रपतिवाट फिर्ता


  • आइतबार, साउन २९ २०७९

  • नागरिकता विधेयक राष्ट्रपतिवाट फिर्ता

    काठमाडौं – राट्रपति विद्यादेवी भण्डारीले नागरिकता विध्येक फिर्ता पठाएकी छिन । संघिय संसदवाट पारित गरेर प्रमाणिकरण कालागी राष्ट्रपति कार्यालय पुगेको विध्येक पर्नविचार गर्न फिर्ता पठाइएको शितल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधान को धारा १३ को उपधारा ३ वमोजिम विधेयक फिर्ता गरेको शितल निवास ले जनाएको छ । ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij