Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धन कार्यदलमा अहिलेकै संसदको उपस्थितीलाई आधार मान्ने समझदारी


  • बिहिबार, साउन २६ २०७९

  • सत्ता गठवन्धन कार्यदलमा अहिलेकै संसदको उपस्थितीलाई आधार मान्ने समझदारी

    काठमाडौं – सत्ता गठवन्धन ले वर्तमान संसदमा भएको सिट संख्या लाई आधार मानेर भागवण्डा गर्ने समझदारी गरेका छन । विहिवार बसेको कार्यदलको बैठकले त्यस्तो समझदारी गरेको हो । दलको प्रत्यक्ष र समानुपातिक तर्फको उपस्थितिलाई हेरेर सिट बाँडफाँड गर्ने विषयमा कार्यदलमा सकारात्मक छलफल भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij