काठमाडौं- सत्ता गठवन्धन दलहरुले आगामी निर्वाचनका लागी सिट बाँडफाँडका लागी गठन गरेको कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला चयन भएका छन । आज बसेको कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गरेको हो । कार्यदलले गठवन्धन दल विचको भागवण्डा टुङ्गो लगाउँने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
