काठमाडौं – सरकारले संघिय संसद र प्रदेश संसदको निर्वाचन आगामी मंसिर ४ गते एकै दिन गर्ने भएको छ । भोली बस्ने मन्त्रीपरिषद बैठकले औपचारिक निर्णय गर्ने तयारी सरकारको छ । आज सत्ता गठवन्धन दलको बैठकमा पनि मंसिर ४ गते दुवै निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले वालुटारमा गठवन्धन दलको बैठक बोलाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
