Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यु -२० साफ फुटवल : बंगालादेशसंगको खेल ‘अग्निपरिक्षा’


  • मंगलबार, साउन १७ २०७९

  • यु -२० साफ फुटवल : बंगालादेशसंगको खेल ‘अग्निपरिक्षा’

    काठमाडौं – यु – २० साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले बंगालादेशको सामना गर्दैछ । माल्दिप्स र श्रीलंका लाई हटाएको नेपाल भारतसंग पराजित भएको थियो । फाइनलमा पुग्ने अग्नि परिक्षामा नेपाली टोलीले बंगालादेशको सामना गर्दै छ ।
    पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछ । तीन खेल सकिँदा बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा छ । तीन खेलबाट समान ६ अंक जोडेको भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij