काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशमा व्याप्त महंगी र भ्रष्टाचार विरुद्ध सड्क प्रदर्शन गरेको छ । वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा एमालेको प्रदर्शन केन्द्रीत छ । उनीहरुले महंगी र भ्रष्टाचार नियन्त्रणमा सरकारलाई खवरदारी गरेका छन ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
