काठमाडौं – अन्डर २० साफ फुटवल च्याम्पिएनसिप अन्तर्गत दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ । बुधवार भएको खेलमा नेपालले श्रीलंकालाई ३ -० गोलको अन्तरले हराएको हो । कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए। ६५ मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो। नेपालका लागि कृतिशरत्न छुन्जुले दोस्रो गोल गरेका थिए। यस अघि नेपालले माल्दिप्सलाई हराएको थियो ।
यस्तै मनग्य नकर्मीले नेपालका लागि तेस्रो गोल गरेका थिए। मनग्यले ८४ मिनेटमा गोल गरेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
