Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री विरुद्ध सार्वजनिक कार्यक्रममा नारावाजी, केहि पक्राउ


  • सोमबार, साउन ९ २०७९

  • प्रधानमन्त्री विरुद्ध सार्वजनिक कार्यक्रममा नारावाजी, केहि पक्राउ

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा उनी विरुद्ध नारावाजी भएको छ । भीमसेन थापा स्मृति प्रतिष्ठान ले आयोजना गरेको कार्यक्रममा नारावाजी भएको हो । प्रधानमन्त्री देउवाले बोल्न लाग्दा एक्सासी एपसीसीको विरोध गर्दै नारावाजी भएको हो । उनीहरुले नागरिकता विधेयकको समेत विरोध गरे । विरोधमा उत्रिएका केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij