Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने निर्णय स्वागतयोग्य


  • बिहिबार, असार ३० २०७९

  • हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने  निर्णय स्वागतयोग्य

    काठमाडौं – एमाले नेता विष्णु पौडेलले ऱ्यापर यम बुद्धको सालिक बनाउने निर्णयको स्वागत गरेका छन । नेता पौडेलले यम बुद्धलाई हिप हप गायन विधाका विख्यात नक्षेत्र को उपमा समेत दिएका छन ।
    नेता पौडेलले भनेका छन -संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij