काठमाडौं – नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो ।
काँग्रेसको वरियतासम्बन्धी प्रस्तावमा १२१ तह निर्धारण गरिएको हो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
