काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय निर्वाचन आयोगले पूर्णता पाएको छ । आयोगमा प्रमुख पद रिक्त थियो । पार्टीले कुवेर ओलीलाई आयोगको प्रमुख बनाएको छ ।
यसअघि आयोगको संयोजकमा अधिवक्ता विष्णुपुकार श्रेष्ठ थिए । उनी हाल पार्टीको कोटामा चीनका लागि नेपाली राजदूत बनिसकेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
