Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जसपाले तीन मन्त्री फिर्ता बोलायो, यी हुन नयाँ सिफारिस गरिएका मन्त्रीहरु


  • सोमबार, असार २० २०७९

  • जसपाले तीन मन्त्री फिर्ता बोलायो, यी हुन नयाँ सिफारिस गरिएका मन्त्रीहरु

    काठमाडौं – जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठ वाहेकका मन्त्री लाई सरकार वाट फिर्ता बोलाएको छ । अध्यक्ष उपेन्द्र यादवले आज नयाँ मन्त्रीहरुको सुचि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन ।
    कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।
    नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको छ ।
    संघिय परिषद अध्यक्ष डा . वावुराम भट्टराई संग विवाद चुलिएको वेला मन्त्रीहरु फिर्ता बोलाइएको हो । जसपा विभाजित हुने लगभग निश्चित भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij