Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको सचिवालय बैठक सुरु


  • आइतबार, असार १९ २०७९

  • एमालेको सचिवालय बैठक सुरु

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।
    पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो । आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij