Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस उप – सभापति गुरुङ्ग ठूलो दुर्घटनावाट जोगिए


  • बिहिबार, असार १६ २०७९

  • कांग्रेस उप – सभापति गुरुङ्ग ठूलो दुर्घटनावाट जोगिए

    काठमाडौं – नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङ सडक दुर्घटनावाट जोगिएका छन । गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । ढुङ्गामा ओट लागेर उनी सवार गाढी बाटो भन्दा तल खस्नवाट बाचेको गुरुङले बताए । उनी सहितको टोली ओखलढुङ्गावाट काठमाडौ आउँदै थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij