Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले अध्यक्ष ओली र युएईका राजकुमार शेख मोहम्मद विच भेटवार्ता


  • मंगलबार, असार ७ २०७९

  • एमाले अध्यक्ष ओली र युएईका राजकुमार शेख मोहम्मद विच भेटवार्ता

    काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका दुबई-युएई का युवराज शेख मोहम्मद मोक्तोम जुमा अल्मक्तौम संग भेटवार्ता गरेका छन । आज ओली निवासमा भेट भएको हो । राजकुमार मोक्तोमलाई स्वागत गर्न पाउँदा खुसी लागेको ओलीले बताएका छन । ‘हामीले हाम्रा जनताको आर्थिक विकास, समृद्धि र सुखका विषयमा विचार आदानप्रदान गरेका छौं ‘- ओलीले भनेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij