Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ भन्दा वढी रकम सहित ५ जना पक्राउ


  • मंगलबार, जेष्ठ २४ २०७९

  • स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३  भन्दा वढी रकम सहित ५ जना पक्राउ

    काठमाडौं -चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।

    नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले पैसा सहित पक्राउ गरेको हो । कारको डिक्किमा बोरामा राखेको अवस्थामा पैसा वरामद भएको हो । आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij