Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेनलाई प्रधानमन्त्री देउवाको बधाई


  • बुधबार, जेष्ठ १८ २०७९

  • बालेनलाई प्रधानमन्त्री देउवाको बधाई

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र शाहले भेट गरेका छन । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका छन । महानगर प्रमु्ख शाहले आफु महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले महानगरको प्रमुखमा विजयी भएकोमा शाहलाई बधाई दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij