Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चन्द्रागिरिमा पुनः घनश्याम गिरी विजयी


  • शुक्रबार, जेष्ठ ६ २०७९

  • चन्द्रागिरिमा  पुनः घनश्याम गिरी विजयी

    काठमाडौं-काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन्। उनले १५४७५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तमबहादुर राउतले १४६५१ मत ल्याए।

    गिरी अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए। उपमेयरमा भने एमालेकी बसन्ती श्रेष्ठ विजयी भइन्। उनले १५५६४ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका रोसन दानीले ४४५९ मत मात्र पाउन सके।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij