Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरीको कञ्चनरुपको मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी


  • शुक्रबार, जेष्ठ ६ २०७९

  • सप्तरीको कञ्चनरुपको मेयर र उपमेयर दुबैमा  कांग्रेस विजयी

    राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
    कांग्रेसबाट मेयर ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।
    उपमेयरमा नेपाली कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन् । उनी ७ हजार ७४ मत ल्याएर निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij