काठमाडौं – काठमाडौं महानगर पालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह( बलेन ) ले अग्रता दोब्बर बनाएका छन । सोमबार साँझा प्राप्त मत गणनाको विवरण अनुसार स्वतन्त्र पदका बालेनले ७ हजार ५ सय ३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित ३ हजार ९ सय ४२ मतमा खुम्चिएका छन् । कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
